अकविता-३
मलाई सार्वजनिक यातायात चढ्न डर लाग्छ । सार्वजनिक यातायातको त्यो अध्याँरो ओडारभित्र धेरैपटक सल्बलाएका छन् उनीहरूका हातहरू मेरो शरीरतर्फ । धेरै पटक उसको हातको तातोसँगै चिसो भएको छ मेरो मन। मेरो प्रतिकार लाई उ, अचेलका केटीहरूसँग सकिन्न भनेर जवाफ फर्काउँछ । के चाहन्छ उ?के सहनु पर्ने हो मैंले उसको त्यो छुवाई?सहनु पर्ने हो मैंले उसको … Continue reading अकविता-३